१० दिनमा १ लाख पनि कमाउन सकेन 'भागदौड' ले, बन्यो वर्षकै सबभन्दा कमजोर फिल्म
setopati.com · Mon Jul 20 11:07:00 GMT 2026

नेपाली फिल्म 'भागदौड' बक्स अफिसमा निकै कमजोर देखिएको छ।
असार २६ गतेदेखि सीमित शोसहित प्रदर्शनमा आएको फिल्मले १० दिनसम्ममा ग्रस १ लाख रूपैयाँ पनि कमाउन नसकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)