नेदरल्यान्ड्समा लिग-२ को आठौं सिरिज खेल्दै नेपाल
setopati.com · Mon Jul 20 11:05:00 GMT 2026
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले बुधबारदेखि घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग त्रिकोणात्मक एकदिसीय सिरिज खेल्दैछ।
नेपालले पहिलो खेल नामिबियासँग मंगलबार दिउँस पौने तीन बजे खेल्नेछ। नेदरल्यान्डको उत्रेथमा हुने सिरिजमा नेपालले दोस्रो खेल घरेलु टोलीसँग बिहीबार खेल्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)