सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने
bishowkhabar.com · Mon Jul 20 11:12:15 GMT 2026

काठमाडौं– सरकारले सार्वजनिक विदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ ।
मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरुको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिन थालिएपश्चात साविकमा रहेका अन्य सार्वजनिक बिदाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)