युक्रेनमा सैनिक भर्तीमा ठूलो संकट, सबैजना मर्न डराउँछन् !
baahrakhari.com · Mon Jul 20 11:14:45 GMT 2026

काठमाडौं । रुससँगको युद्ध पाँचौँ वर्षमा प्रवेश गरेसँगै युक्रेनमा सैनिक भर्ती गम्भीर संकटमा पुगेको छ । लड्नका निम्ति नयाँ सैनिक जुटाउने प्रयास कठिन बन्दै जाँदा अधिकारीहरूमाथि आक्रमण र हिंसात्मक घटना तीव्र रूपमा बढिरहेको बीबीसी ले जनाएको छ ।
वासिल क्रुपिच एक युक्रेनी सैनिक हुन्, जसलाई देशका निम्ति लड्नु भनेको के हो र यसको मर्म कस्तो हुन्छ भन्ने राम्रोसँग थाहा छ । पूर्वी डोनबास क्षेत्रका भीषण लडाइँको सम्झना गर्दै उनले त्यहाँका डरलाग्दा क्षण वर्णन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)