सल्यानबाट दुई भरुवा बन्दुक बरामद
himalpress.com · Mon Jul 20 11:17:02 GMT 2026

दाङ- जिल्ला प्रहरी कार्यालय सल्यानले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखेको अवस्थामा छनाल अवैध भरुवा बन्दुक फेला परेको छ।
सल्यान प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार जिल्लाको वनगाड कुपिण्डे नगरपालिका-१२ स्थित भदाले सामुदायिक वनमा चार र छत्रेश्वरी गाउँपालिका-१ स्थित जुगेखोला सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक फेला पारी बरामद गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)