रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर, फेरि अधिवेशन गर्न निर्देशन
khabarhub.com · Mon Jul 20 11:33:22 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति बदर गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले ‘जिल्ला अधिवेशन कार्यविधि’मा तोकिएको प्रक्रिया पालना नगरी अधिवेशन सम्पन्न भएको ठहर गर्दै उक्त जिल्ला समिति पूर्णरुपमा बदर गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)