मेस्सी-यामालको नयाँ तस्बिरले कसरी दियो फुटबलमा नयाँ युगको संकेत?
himalpress.com · Mon Jul 20 11:29:38 GMT 2026
फिफा विश्वकप २०२६ को फाइनलअघि १९ वर्ष पहिला लियोनेल मेस्सीले शिशु लामिन यामाललाई नुहाइदिँदै गरेको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो। आइतबार सम्पन्न फाइनलपछि अर्को तस्बिरले सबैको ध्यान खिचेको छ।
त्यो केवल एउटा तस्बिर थिएन, बरु विश्व फुटबलमा नेतृत्व हस्तान्तरणको प्रतीक थियो। स्पेनले मेस्सीको अर्जेन्टिनालाई पराजित गर्दै विश्व च्याम्पियन बनेपछि त्यो दृश्यले फुटबलको नयाँ युग सुरु भएको संकेत दियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)