संविधानको मर्मविपरीत प्रदेशमा समीकरण बनाउनु हुँदैन : विश्वप्रकाश
nepalnews.com · Mon Jul 20 11:48:11 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले प्रदेशमा संविधानको मर्मविपरीत सत्ता समीकरण बनाउन नहुने स्पष्ट पारेको छ।
बीपी स्मृति दिवसका बारेमा जानकारी दिन पार्टी कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिपक्षीविहीन प्रदेश सभाको कल्पना संविधानले नगरेको बताए। उनले संविधानको मर्मविपरीत सत्ता समीकरण बनाउन नहुने पनि स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)