७५ वर्षीय मोतिमान पाख्रिन : वृद्ध भत्ता थापेर फर्किँदै थिए, रोशी खोलाले बगाउँदा गयो ज्यान
onlinekhabar.com · Mon Jul 20 11:47:49 GMT 2026

४ साउन, काभ्रेपलाञ्चोक । रोशी खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ ।
आफनो वृद्ध भत्ता लिन कटुन्जेमा रहेको सिद्धार्थ बैकमा आएर फर्कने क्रममा रोशी गाउँपालिका–७ कटुञ्जेबेँसीका ७५ वर्षीय मोतिमान पाख्रिनलाई रोशी खोलाले बगाउँदा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)