एन्ड्र्यु बर्नहम बेलायतका नयाँ प्रधानमन्त्री
setopati.com · Mon Jul 20 11:49:33 GMT 2026

एन्ड्र्यु बर्नहम बेलायतका नयाँ प्रधानमन्त्री बनेका छन्।
बकिंघम दरबारले सोमबार एक विज्ञप्ति जारी गर्दै महाराज चार्ल्सले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव उनले स्वीकारेको जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)