को हुन् हमासको नयाँ प्रमुख ?
ratopati.com · Mon Jul 20 12:01:36 GMT 2026

काठमाडाैँ। प्यालेस्टिनी समूह हमासले आफ्ना वरिष्ठ राजनीतिक नेता खलील अल-हयालाई नयाँ प्रमुख नियुक्त गरेको छ। रोयटर्सका अनुसार हमासले समूहका सबैभन्दा अनुभवी व्यक्तिहरूमध्ये एकलाई सर्वोच्च पदमा पुर्याएको हो।
हमासको राजनीतिक नेतृत्वमा लामो समयदेखि सक्रिय अल-हयाले इजरायलसँगको युद्धविराम वार्ता र विशेष गरी इरान लगायत क्षेत्रीय सहयोगीहरूसँगको सम्बन्ध व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)