जन्मदिनको पार्टीमा कुटाकुट हुँदा घ्याम्पे डाँडामा एक युवकको मृत्यु, २७ जना नियन्त्रणमा
setopati.com · Mon Jul 20 12:02:05 GMT 2026

भक्तपुरको प्रसिद्ध पर्यटकीय स्थल घ्याम्पे डाँडामा जन्मदिनको पार्टी मनाउने क्रममा भएको कुटाकुटमा गम्भीर घाइते भएका एक युवकको उपचार क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा बर्दिया घर भई हाल भक्तपुरको सल्लाघारी बस्दै आएका करिब २६-२७ वर्षीय राज कार्की छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)