दुई नयाँ शीर्षकको शुल्कबाट डेढ महिनामा ७० करोड संकलन
setopati.com · Mon Jul 20 12:02:45 GMT 2026

गत जेठ १५ गतेदेखि वस्तु आयातमा सुरू गरिएको दुई नयाँ शुल्कको कारण भन्सार विभागले ७० करोड बढी रकम संकलन गरेको छ।
जेठ १५ गतेदेखि लागु हुनेगरी आन्तरिक उत्पादन प्रवर्द्धन तथा संरक्षण शुल्क (डिपिएफ) र स्वच्छ पूर्वाधार लगानी शुल्क लागु गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)