बाढी पीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल
ratopati.com · Thu Aug 27 11:19:38 GMT 2026

काठमाडौँ। रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घाइतेहरूको उद्धार, उपचार र राहतमा सक्रिय रहेको वाईसिएल नेपालले घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन आपतकालीन रक्तदान कार्यक्रम आयोजना गरेको छ।
वाईसिएल नेपालको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित रक्तदान कार्यक्रममा १७० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा वाईसिएल नेपालका केन्द्रीय सचिव धिरज उपरकोटीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)