सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
himalpress.com · Mon Jul 20 12:00:36 GMT 2026

काठमाडौँ- कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामाजिक अपराधजन्य घटनाको ग्राफ बर्सेनि बढ्दै गएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ भन्दा आव २०८१/८२ मा शून्य दशमलव १४ प्रतिशतले अपराध बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)