शुल्क वृद्धिको विरोधबाट शुरू भएको ‘विवाद’ले खोल्यो शिक्षकको अश्लील कर्तुत
lokaantar.com

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा भएको छात्रा दुर्व्यवहार प्रकरणमा नयाँ तथ्य बाहिरिएका छन् ।
छात्रालाई अश्लील सन्देश पठाएको र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विद्यालयका दुई शिक्षक र एक सवारी चालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)