ईभी ब्याट्री सुरक्षामा जीडब्ल्यूएमको फड्को: ओरा ५ मा ‘ड्रागन अरमोर’ प्रविधि
clickmandu.com · Mon Jul 20 12:09:50 GMT 2026

काठमाडौं । विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको सबैभन्दा ठूलो प्राथमिकता बन्न थालेको छ ।
धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने भए पनि, जीडब्ल्यूएम विश्वका थोरै अटोमोबाइल उत्पादकमध्ये एक हो, जसले आफ्नै भगिनी कम्पनी एभीओएलटी इनर्जीमार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)