वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी तराईका जिल्लाबाट, कुन जिल्लाका कति ?
baahrakhari.com · Mon Jul 20 12:09:51 GMT 2026

काठमाडौं । तथ्यांकले वैदेशिक रोजगारीमा जानेहरू सबैभन्दा बढी तराईका जिल्लाहरूबाट रहेको देखाएको छ ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीमा जानेको विवरणमा सो कुरा देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)