छायांकन अनुमति प्रक्रियामा सरकारको लापर्वाही : म्यूजिक भिडियोलाई डकुमेन्ट्री बनाएर अनुमति
onlinekhabar.com · Mon Jul 20 12:06:33 GMT 2026

काठमाडौं । नेपाललाई चलचित्रलगायतका दृश्य छायांकनको उत्कृष्ट गन्तव्य बनाउने सरकारको तयारी भएपनि आधारभूत प्रक्रिया अव्यवहारिक देखिएको छ । हालै मुस्ताङको कागबेनीस्थित रमणीय चौरमा सम्पन्न एक जापानी म्यूजिक भिडियो छायांकन अनुमति लिने प्रक्रियामा त्यस्तै त्रुटि भेटिएको हो ।
सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य शाखामा छायांकन अनुमतिका लागि आवेदन दिँदा हाल दुईवटा मात्रै फाराम उपलब्ध हुनुले समस्या सिर्जना गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)