‘पार्टीको आन्तरिक विवाद सकारात्मक ढंगले टुंगिन्छ’
himalpress.com · Mon Jul 20 12:13:47 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसले प्रदेशमा संविधानको मर्मविपरित सत्ता समीकरण बनाउन नहुने स्पष्ट पारेको छ।
बी.पी. स्मृति दिवसका बारेमा जानकारी दिन सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिपक्षीविहीन प्रदेशसभाको कल्पना संविधानले नगरेको भन्दै संविधानको मर्मविपरीत सत्ता समीकरण बनाउन नहुने स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)