सचिवालयलाई सभामुखको निर्देशन– सहयोगका लागि तयार रहनू
onlinekhabar.com · Thu Aug 27 11:10:47 GMT 2026

११ भदौ, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विपद्मा गर्न सक्ने सहयोगका लागि तयार रहन संघीय संसद् सचिवालयलाई निर्देशन दिएका छन्।
रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था, बाढीबाट भएको जनधनको क्षति तथा संघीय संसद् र संसद् सचिवालयका कामकारबाहीमा पर्न सक्ने प्रभावका विषयमा सभामुख अर्यालले छलफल गरेका हुन् । छलफलमा संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव, राष्ट्रिय सभाका सचिव तथा सचिवालयका सम्बन्धित पदाधिकारीहरू सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)