रसुवा बाढी- गोर्खा ब्रुअरीले दियो १० करोड
setopati.com · Thu Aug 27 11:18:00 GMT 2026

रसुवा बाढी प्रभावितको राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)