पर्यटन बोर्डले गर्यो निजी क्षेत्रका ५ प्रतिनिधिको स्वागत, बोर्डको भूमिका र प्रवद्धनबारे जानकारी
clickmandu.com · Mon Jul 20 12:21:52 GMT 2026

काठमाडौं । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नवनियुक्त बोर्ड सदस्यहरूलाई सोमबार एक कार्यक्रमका बीच स्वागत गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १ गते नियुक्त गरेका निजी क्षेत्रतर्फका पाँच जना कार्यकारी समितिका सदस्यहरूलाई बोर्डमा औपचारिक स्वागत गरिएको हो ।
स्वागतका क्रममा निमित्त कार्यकारी प्रमुख ऐरले बोर्ड स्थापनाको उद्देश्य, नीति तथा कार्यक्रम र हालसम्मका प्रमुख उपलब्धिबारे विस्तृत जानकारी गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)