लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त सामान बिक्री गर्नेलाई कारबाही
hamrakura.com · Mon Jul 20 00:00:00 GMT 2026
काठमाडौँ। बजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले कडा कार्बाहीको चेतावनी दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउने स्पष्ट पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)