एमाले सांसद पोर्तेलको चिन्ता– चुरे संरक्षणमा आवश्यक बजेट विनियोजन देखिएन
onlinekhabar.com · Mon Jul 20 12:23:03 GMT 2026

४ असार, काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभा सदस्य सोमनाथ पोर्तेलले चुरे क्षेत्रमा संरक्षणमा आवश्यक बजेट विनियोजन नभएको देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सोमबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै चुरे पहाड संरक्षणका लागि विभिन्न अभियान तथा कार्यक्रमहरू सञ्चालन भइरहे पनि पर्याप्त बजेटको अभावमा प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)