अष्ट्रेलियामा नेपाली सांगीतिक माहोलः ‘मालती मंगले’ को रेड कार्पेट प्रिमियरदेखि रामकृष्ण ढकालको लाइभ सांगीतिक प्रस्तुति
kalakarmi.com · Mon Jul 20 12:27:38 GMT 2026

काठमाडौं– नेपाली फिल्म, संगीत तथा सांस्कृतिक कार्यक्रमप्रति अष्ट्रेलियामा रहेका नेपाली समुदायको आकर्षण बढ्दै गएको छ । जुलाई महिनाको अन्तिम सातामा सिड्नी, न्यूक्यासल तथा एडिलेडमा नेपाली फिल्म तथा सांगीतिक कार्यक्रमहरूको शृङ्खला आयोजना हुँदैछ ।
यस क्रममा २५ जुलाईमा सिड्नीको ग्राण्ड प्यालेस, अर्बनमा नेपाली फिल्म ‘मालती मंगले’ को भव्य रेड कार्पेट प्रिमियर तथा भिआईपी डिनर शो आयोजना हुँदैछ । कार्यक्रमलाई रानी फिल्म्स तथा माउन्ट पुमोरी इभेन्ट्सले आयोजना गरेका हुन् । यो कार्यक्रममा फिल्म निर्देशक सोभित बस्नेत पनि आवद्ध भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)