प्रस्तावित प्रमुख निर्वाचन आयुक्तविरुद्ध मात्रै पर्यो उजुरी
baahrakhari.com · Mon Jul 20 12:23:00 GMT 2026

काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध मात्रै उजुरी परेको छ । संसदीय सुनुवाइ समितिमा उनीविरुद्ध एउटा उजुरी परेको हो ।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तहरू राजीव सुब्बा र गुरुप्रसाद वाग्लेविरुद्ध समितिले असार २५ गते १० दिनको समय दिएर उजुरी आह्वान थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)