सेयर लगानीकर्ताका माग पूरा गर्ने प्रधानमन्त्रीको बाचा, बजार सुधार्न तत्काल पहल गर्ने आश्वासन !
arthasarokar.com · Mon Jul 20 12:33:36 GMT 2026
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सेयर लगानीकर्ताका जायज मागहरु सम्बोधन गर्ने आश्वासन दिएका छन् । सोमबार पूँजी बजारका नियामक निकाय, ब्रोकर र लगानीकर्ताका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री शाहले लगानीकर्ताका जायज माग सम्बोधन गर्दै पूँजी बजार सुधार्न सरकार तयार रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)