एन्डी बर्नम बने बेलायतका प्रधानमन्त्री
himalpress.com · Mon Jul 20 12:35:59 GMT 2026

काठमाडौँ- एन्डी बर्नम आधिकारिक रूपमा बेलायतका प्रधानमन्त्री बनेका छन्। उनी बेलायतको ५९ औँ प्रधानमन्त्री नियुक्त भएका हुन्।
बर्नमलाई बकिङ्घम प्यालेसमा किङ चाल्र्ससँग भएको एक निजी भेटघाटका क्रममा सरकार गठन गर्न आमन्त्रित गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)