कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागेका ३२ पोकामा भेटियो चुरोट
barnanmedia.com · Mon Jul 20 12:38:10 GMT 2026

कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागेको चुरोट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार, आइतबार कार्गो भवनमा कुकुरको खाना भनेर ३५ पोका पठाउन लागिएको थियो। पिक एभिएसन प्रालिका एजेन्ड अभिनव राईमार्फत अस्ट्रेलियास्थित सौरभ भण्डारीका नाममा कोर्गो पोका पठाइँदै थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)