नवलपरासीको बर्दघाट नगरपालिकाले विपद् उद्धार कोषमा ३० लाख सहयोग गर्ने
nepalpress.com · Thu Aug 27 11:19:19 GMT 2026

रूपन्देही । रसुवामा आएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विपद् उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले नगरभित्र कार्यरत शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिको तीन दिन बराबरको तलब तथा पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)