अब सामान्य फोनबाटै अन्तरिक्षमा भिडिओ कल गर्न सकिने !
techpana.com · Thu Jan 30 16:50:08 GMT 2025

काठमाडौं । बेलायती दूरसञ्चार कम्पनी भोडाफोनले विश्वकै पहिलो स्याटलाइट भिडिओ कल सफलतापूर्वक सम्पन्न गरेको छ । सामान्य स्मार्टफोन प्रयोग गरेर स्याटलाइटमार्फत कम्पनीले सफलतापूर्वक भिडिओ कल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)