‘ग्रिन रन’ आयोजना गर्दै कांग्रेस
onlinekhabar.com · Mon Jul 20 12:39:39 GMT 2026

४ साउन, काठमाडौँ । नेपाली कांग्रेसले जननायक विपी कोइरालाको ४४औं स्मृति दिवसका असरमा यही साउन ६ र ७ गते विभिन्न कार्यक्रमहरु आयोजना गर्दैछ ।
यसै सन्दर्भमा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु जनचेतना जगाउन यही साउन ६ गते बिहान काठमाडौँ उपत्यकामा ‘ग्रिन रन’ आयोजना गर्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)