प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध एउटा उजुरी, २ आयुक्तविरुद्ध परेन
onlinekhabar.com · Mon Jul 20 12:45:15 GMT 2026

४ साउन, काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध एउटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिमा कार्कीविरुद्ध उजुरी परेको हो ।
संसदीय सुनुवाइ समिति सचिवालयका अनुसार समग्रमा दुई वटा उजुरी परेको छ । एउटा सैद्धान्तिक विषयमा उजुरी परेको छ भने एउटा व्यक्ति तोकेर उजुरी परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)