छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक र चालक पक्राउ
barnanmedia.com · Mon Jul 20 12:44:24 GMT 2026

मोरङको एक विद्यालयका दुई जना शिक्षक र सवारी चालक विद्यालयका छात्राहरूमाथ दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
सुन्दरहरैचा नगरपालिका-१० खोर्सानेमा रहेको सुकुना माध्यमिक विद्यालयका शिक्षक सुन्दर हरैचा- २ बस्ने ३० वर्षीय किशोरलाल गच्छदार र सोही नगरपालिका १२ का ३५ वर्षीय अबिरल मास्के पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)