लक्ष्मी सन्राइज बैंक, काम्दी सामुदायिक वन र डब्लूडब्लूएफ नेपालबीच सहकार्य
lokaantar.com

वातावरण संरक्षण र जलवायु परिवर्तनका चुनौती सामना गर्ने उद्देश्यले लक्ष्मी सन्राइज बैंक, काम्दी सामुदायिक वन समन्वय समिति र डब्लूडब्लूएफ नेपालबीच 'The Goal is Green' अभियानका लागि सहकार्य भएको छ।
अभियानअन्तर्गत बैंकले फिपा वर्ल्ड कप २०२६ का सम्पूर्ण खेलमा भएका प्रत्येक गोल बराबर एक वटा रूख रोपिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)