नेपाल, चीन र एफएओको सहकार्यमा कृषि तथा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु
baahrakhari.com · Mon Jul 20 13:05:04 GMT 2026

काठमाडौं । सरकार, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र चीन सरकारको साझेदारीमा ‘नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण’ परियोजना औपचारिक रूपमा शुभारम्भ भएको छ ।
२४ महिने यो परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु–उत्थानशील कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)