बजेट कार्यान्वयन मार्गदर्शन जारी, अघिल्लोको तुलनामा के छ परिवर्तन?
setopati.com · Mon Jul 20 13:10:00 GMT 2026

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०८२/८३ को तुलनामा यस पटकको मार्गदर्शनले नीतिगत निरन्तरता दिँदै प्रक्रियागत सरलीकरण र वित्तीय अनुशासनमा केही महत्त्वपूर्ण फेरबदल गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)