‘ग्रिन रन’ आयोजना गर्दै कांग्रेस
canadanepal.com · Mon Jul 20 13:10:59 GMT 2026

काठमाडौँ - नेपाली कांग्रेसले जननायक विपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा साउन ६ र ७ गते विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ।
यसै अवसरमा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले साउन ६ गते बिहान काठमाडौँ उपत्यकामा ‘ग्रीन रन’ आयोजना गर्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)