बागमती प्रदेश सरकारमा एमाले ‘पर्ख र हेर’को नीतिमा
kendrabindu.com · Mon Jul 20 13:21:16 GMT 2026

काठमाडौं । नेकपा (एमाले)को बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिइँदै आएको समर्थनबारे ‘पर्ख र हेर’ को नीति लिएको छ ।
सो दलको आज काठमाडौँमा भएको बैठकले तत्काल प्रदेश सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने विषयमा हाल यथावत् रहने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा निदेशचन्द्र देवकोटाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)