रसुवामा रातिको समयमा सवारी सञ्चालनमा रोक
kharibot.com · Mon Jul 20 13:20:00 GMT 2026

रसुवा । मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै रसुवाका दुई प्रमुख सडक खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)