विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबीच सहकार्य आवश्यकः सञ्चारमन्त्री डा. तिमिल्सिना
arthadabali.com · Mon Jul 20 13:32:32 GMT 2026

काठमाडौँ / सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वच्छ तथा पारदर्शी बनाई पूर्णरूपमा नियामकीय दायराभित्र ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
नेपाल विज्ञापन सङ्घको प्रतिनिधिसँग आज मन्त्रालयमा भएको छलफलमा उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन विद्यमान ऐन, नियम तथा कानुनको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकता दिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)