नेपाल चेम्बर र स्पेनिस चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्नेबारे छलफल
kendrabindu.com · Mon Jul 20 13:31:10 GMT 2026

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिस चेम्बर अफ कमर्सबीच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र निजी क्षेत्रबीच व्यावसायिक आदान–प्रदान विस्तार गर्ने विषयमा छलफल भएको छ ।
नेपाल भ्रमणमा रहेकी स्पेनिश चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेनेसँग चेम्बर भवनमा भएको भेटवार्तामा दुवै पक्षले संस्थागत सम्बन्धलाई अझ मजबुत बनाउँदै आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)