सांसदहरूलाई स्वकीयकाे सुविधा राजपत्रमा प्रकाशित, कसलाई कुन तह ?
nepalpress.com · Mon Jul 20 13:54:22 GMT 2026

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार संघीय संसदका सदस्यहरूले रा.प. तृतीय श्रेणीको स्वकीय राख्न पाउनेछन् ।
यस्तै सभामुख र राष्ट्रियसभा अध्यक्षले रा.प.प्र सरहको प्रमुख स्वकीय सचिव १ जना राख्न पाउने व्यवस्था गरिएको छ । यस्तै स्वकीय द्वितीय श्रेणी र तृतीय श्रेणीको गरी दुई जना राख्न पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)