शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
ratopati.com · Mon Jul 20 14:01:04 GMT 2026

काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले शिक्षा, स्वास्थ्य, विद्युत् तथा राइड सेयरिङ सेवामा लगाइएका नयाँ कर तथा शुल्क तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले सोमबार प्रेस वक्तव्य जारी गर्दै माग सम्बोधन नभए सिंहदरबार केन्द्रित सशक्त आन्दोलन सुरु गर्ने चेतावनी समेत दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)