कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’
himalpress.com · Mon Jul 20 14:03:51 GMT 2026

विराटनगर- भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेको ‘कार्गो रेल’ सोमबार एकीकृत जाँच चौकी विराटनगर आइपुगेको छ।
खानेतेल उत्पादनका लागि आवश्यक औद्योगिक कच्चापदार्थ लिएर साउन १ गते हिँडेको ४० कन्टेनरसहितको कार्गो रेल विराटनगर आइपुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)