'अपग्रेडिङ' भइरहेकाले एक सातादेखि राष्ट्रिय परिचयपत्र प्रणाली 'स्लो', विभाग भन्छ- बिस्तारै सुधार हुँदैछ
setopati.com · Mon Jul 20 14:08:58 GMT 2026

बैंक खाता लगायतका सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको अत्यधिक भीड लागेको छ।
तर यसैबीच प्रणालीमा आएको प्राविधिक सुस्तताले राष्ट्रिय परिचयपत्र पाउन ढिलाइ भएको भन्दै सेवाग्राहीले गुनासो गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)