भारत र चीनका राजदूतसँग प्रधानमन्त्री बालेनको भेट तय
shilapatra.com · Mon Jul 20 14:09:37 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह बालेनले दुई छिमेकी मुलुक भारत र चीनका राजदूतसँग एक्लाएक्लै भेटवार्ता गर्ने तालिका तय भएको छ । प्रधानमन्त्री शाहनिकट स्रोतले दुई देशका राजदूतसँग वान टु वान भेटवार्ता हुने तय भएको जानकारी दियो ।
यो भेट एकैदिन फरक–फरक समयमा हुने पनि स्रोतले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)