नार्कमा सदस्यका लागि रोस्टर सूचीमा आवेदन खुला
baahrakhari.com · Mon Jul 20 14:16:25 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को रिक्त सदस्य पदमा मनोनयनका लागि रोस्टर सूचीमा सूचीकृत हुन आवेदन आह्वान खुला गरिएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तोकिएको अनलाइन लिंक वा सूचनामा उल्लेख गरिएको क्यूआर कोडमार्फत आवेदन फाराम भर्न सकिनेछ । आवेदन यही साउन १४ गतेसम्म दिन सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)