स्वास्थ्य संस्था मापदण्ड संशोधन गर्न अफिनको माग, ३ प्रतिशत ‘स्वास्थ्य समता कर’ खारेजीको आग्रह
newsofnepal.com · Mon Jul 20 14:32:50 GMT 2026

काठमाडौं।
निजी अस्पताल सञ्चालकहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले स्वास्थ्य संस्था सञ्चालन, स्थापना तथा स्तरोन्नति मापदण्ड–२०७० र संशोधित मापदण्ड–२०७७ लाई समयसापेक्ष रूपमा व्यापक संशोधन गर्न सरकारसँग माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)